नेकपाको दुर्भाग्य !

■ दीपेन्द पाण्डे दुई वटा खच्चर भारी बोकेर जङ्गलको बाटो हिँड्दै थिए । अगाडि हिँडेको खच्चरले ढिका नुन र पछाडि हिँडेको खच्चरले कपासको भारी बोकेको थियो । खोला तर्ने दौरानमा काठेपुलबाट नुन बोकेको खच्चर चिप्लिएर खोलामा खस्यो । कपासको बोझले थकित खच्चर जानाजान खोलामा हाम फाल्यो । केही समयपछि नुन बोकेको खच्चर पानीबाट बाहिर निस्कन…