■ बबिता बस्नेत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हालै अन्तर्राष्ट्रिय फोरममा अङ्ग्रेजीमा दिनुभएको मन्तव्य अहिले निकै चर्चामा छ । विगतमा ऊर्जामन्त्री हुँदा लोडसेडिङ कम गर्ने विभिन्न उपायहरू निकालेर सर्वसाधारणमा असल नेताको छाप छोड्नुभएका र अहिले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रयास गरिरहनुभएका मन्त्रीलाई सामाजिक सञ्जालमा यसरी उडाइएको छ मानौँ नेता या मन्त्री…