- देवप्रकाश त्रिपाठी नेपालीको चरित्रका बारेमा करिब चौध सय वर्षअघि चिनियाँ यात्री ह्वेन साङले जे भनेका छन्, त्यो उनको नेपालीहरूसँगको लामो सङ्गत या नेपाली समाजको सूक्ष्म अध्ययनको निष्कर्ष थियो भन्न सकिँदैन । यात्राका क्रममा घुम्दै गर्दा हामीलाई जस्तो देखे त्यस्तै लेखेका हुन् । उनले धूर्त, स्वार्थी, कपटी या धोखेबाज देखेछन् हिमालयको दक्षिणतर्फ बस्ने हामीहरूलाई ।…