बीपी र एलिट क्लब

पढ्न–लेख्न जान्ने मान्छेहरू अति नै कम भएको अवस्थामा विराटनगरमा केही स्नातक युवाहरूले एलिट क्लबको सुत्रपात गरे । स्नातक हुनु भनेको त्यो बेला धेरै ठूलो कुरा हुने गर्दथ्यो, नेपालमा मात्र हैन ज्ञानगंगाको धारा बग्दै गरेको भनेर भनिने भारत संघमा पनि । अझ भनौँ भने विश्वमै स्नातक हुनु मात्र पनि अन्य भन्दा फरक भएको मानिने युग थियो…