स्वामी आनन्द अर्हत मानव शरीर सबैभन्दा अद्भूत यन्त्र हो । यति ठूलो देखिने वस्यक मानव शरीर करिव सय खर्ब कोषहरू मिलेर बनेको यन्त्रशाला हो । एउटा कोषको केन्द्रमा करिब ६ अर्ब डीएनए अर्थात शरीरको जनेटिक कोडहरू भएका ‘सीडी’ हुन्छन् । अति जटिल संरचना र व्यापक सञ्जालका कारणले मानिसको टाउकोबाट मात्रै ४० देखि ५० प्रतिशत उष्मा…