स्वामी आनन्द अर्हत फ्रान्सका एक महान विचारक अल्वर्ट कामुको एक महत्वपूर्ण वचन छ, ‘मानिसले अरु केही गर्न नसके पनि, सबै ठाउँमा असफल भए पनि, केही उपलब्धि हात पार्न नसके पनि एक कुरामा उ सफल हुनसक्छ, त्यो हो- आत्महत्या ।’ आत्महत्याको अर्थ के हो भने आफ्नै आयोजनमा फसेर जीवन गुमाउनु । आफ्नै उर्जाले स्वयम्को विनाशको रुप…