‘सर्वेसर्वा बन्ने अवैधानिक चाल’

सर्वपक्षीय गोलमेच सम्मेलनको मागलाई ‘बटमलाइन' बनाउँदै आन्दोलन र विद्रोहको चर्का कुरा गर्दै आएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पछिल्लो चरणमा लचकदार ढङ्गमा प्रस्तुत हुन थालेको सङ्केत मिलेको छ । सो पार्टी तथा पार्टीनेताका बोली र व्यवहारमा हाल निकै नरमपन अनुभूत गर्न थालिएको छ भने सो दलले ‘सर्वपक्षीय राजनीतिक सभा'बाट समस्याको निकास पहिल्याउन प्रस्ट मार्गचित्रसहितको आठबुँदे प्रस्ताव…