एकल महिला–एकल पुरुष : समान पीडाबोधको स्थितिमा

– माधवप्रसाद श्रेष्ठ आजका कम्प्युटर, इन्टरनेट तथा टेलिफोनजस्ता आधुनिकतम् सञ्चारमाध्यमका साधनहरू उपलब्धताको कारण साँघुरिँदै गएको विश्व मानचित्रको वरिपरि समाजमा महत्वपूर्ण स्थान ओगटेका महिला वर्गले आफ्नो पवित्रता जोगाई निर्धक्कसँग हिँडडुल गर्न र बाँच्न कठिनाइ पर्ने र विभिन्न कारणले आप्ना जीवनसाथीको मायाममताबाट वञ्चित हुनपर्नेसमेत ‘हजारौँ–लाखौँ’ महिलाका कहालीलाग्दा कथा र व्यथा सार्वजनिक हुने गरेका छन् । विशाल भारत…