प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सन्दर्भलाई लिएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गरेको टिप्पणीप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आपत्ति जनाएको छ । एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले एक विज्ञप्ति जारी गरी भारतीय अखबार ‘द हिन्दू’मा गत बिहीबार प्रकाशित प्रचण्डको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको भएको…