मनमौजी महतो

विशाल बस्नेत, महोत्तरी मनोनयनको अघिल्लो रात जसपाबाट एमाले प्रवेश गरी उम्मेदवार बनेका महोत्तरी १ का लक्ष्मी महतो आफ्नै अभिव्यक्तिका कारण विवादस्पद बन्दै गएका छन् । स्थानीय पत्रकार र विभिन्न संचार गृहमा दिएको अन्तर्वाताका कारण महतोमाथि आलोचना बढदै गएको हो । उनले एक सञ्चारगृहमा आफ्नो राजनैतिक शक्तिका कारण जे पनि गर्न सक्ने हिंसात्मक अभिव्यक्ति दिएसँगै विपक्षी…