मधेश जनजागरण अभियानद्वारा मधेशी दलहरुलाई भण्डाफोरको चेतावनी

मधेश जनजागरण अभियानले मधेशका मुद्दाप्रति मधेशी दलहरु संवेदनहीन र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर बन्न आग्रह गर्दै खबरदारीसमेत गरेको छ । अभियानले काठमाडौंस्थित मधेश मिडिया हाउसमा ‘मधेशको मुद्दाप्रति मधेशी दलहरु उदासीन किन ?’ विषयक पत्रकार सम्मेलन गरी मधेशी दलहरुलाई खबरदारी गरेको हो । अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको…