पूँजी पलायन गरेर देशको अर्थतन्त्र खोक्रो बनाउनेहरूको अग्रसूचीमा पनि विनोद चौधरीको नाम लिइन्छ । विनोदले एक छोरालाई एनाआरएन बनाएका छन् र सिङ्गापुरमा एउटा कम्पनी खोलाएका छन् । हो, तिनै छोराको नाममा रहेको कम्पनीको नाममा नविलको शेयर राखी हरेक वर्ष कम्तिमा तीन अर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा चोरबाटो हुँदै नेपालबाट बाहिर लैजाने गरेका छन् । नेपालकै…