स्थानीय तह निर्वाचनका लागि आयोगद्वारा ७९ दललाई मान्यता (दलको लिष्टसहित)

निर्वाचनमा लड्न ऋषि कट्टेलको नेकपाले पाएन मान्यता निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए । बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा…