photo: rss नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुऱ्याउने भ्रष्टाचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने जिकिर गरेका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समिति (झापा)को प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए । सबै ती फाइल खोलेर अनुसन्धानको…