जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

photo: rss डा. सिके रावतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन् । उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ । भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी…