एमालेको अनुपस्थितिमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आह्वान गरिएको पाँचदलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र उपाध्यक्ष वेदुराम भुसाल,…