अदृष्य साथ मिलेपछि निर्णायक सङ्घर्षमा गगन !

डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालाको साथ भयो भने देउवाले गगनलाई पार्टीबाट कार्यवाही गरी हटाउने सम्भावना बढेको छ । गगनले अरू ज्यादा ‘चुतुरबुतुर’ गरे भने कुनै पनि बेला कठोर कदम चाल्ने मानसिकता देउवाले बनाएका छन् । नेपाली काङ्ग्रेसभित्र महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाविरूद्ध ‘जेहाद’ छेडेका छन् । अदृष्य शक्तिको योजना र विपक्षी नेता…