एमाले नेता केपी शर्मा ओलीलाई गम्भीर झट्का दिँदै उत्साहका साथ बनेको काङ्ग्रेस-माओवादी गठबन्धन सरकार सङ्कटमा परेको छ । प्रमुख विपक्षी नेता केपी शर्मा ओली प्रचण्डसँग बदला लिने उद्देश्यले सक्रिय भएका कारणले मात्र सरकार सङ्कटमा परेको होइन, सत्ता साझेदार काङ्ग्रेसका सभापति शेरबहादुर देउवामा धैर्य टुट्दै गएको र बाह्यशक्तिलाई विश्वासमा लिन नसकेका कारणले पनि सरकार ढुक्कसँग चल्नेमा…