चौध सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह

एमालेमै फर्कन अध्यक्ष ओलीको आह्वान नेकपा (एमाले) को संसदीय दलले आफ्नो पत्रबमोजिम वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई छिटो कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ । गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर…