माओवादी कित्तामा आक्रोश र आतङ्क !

न्यायालयविरूद्ध सरकार ! प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रीट निवेदन दर्ता भएपछि प्रचण्डलाई अदालतले फागुन २५ गते अदालतमा उपस्थित हुन तारेख दिएको छ । अदालतको आदेशपश्चात् माओवादी कित्तामा हडकम्प मच्चेको बुझिएको छ । फागुन १९ गते सर्वोच्च अदालतले लिएको एउटा निर्णयले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ भने माओवादी कित्तालाई आतङ्कित तुल्याइदिएको छ । माओवादी अध्यक्ष प्रचण्डले…