अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको छ । आज मतदाता नामावली सार्वजनिक, उम्मेदवार दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको उनले बताए । आज दिउँसो ४…