✍ पीए हिमालय दुई वर्षपहिले अर्थात् ०७७ सालमा देशव्यापी रूपमा राजसंस्था पुनःस्थापनाको लागि आन्दोलन भयो । सायद ०६३ को आन्दोलनपछिको हालसम्मकै ठुलो आन्दोलन थियो त्यो । पूर्व मेचीदेखि पश्चिम महाकाली हुँदै देशका मुख्य-मुख्य शहरमा आन्दोलन भए । काठमाडौं माइतीघरदेखि बानेश्वरसम्म हजारौँ युवाहरूको गर्जनले ‘गणतन्त्र धोका हो’, ‘चाहियो चाहियो राजा चाहियो’ र ‘राजा आउ देश बचाउ’…