प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा, महोत्तरीमा रोचक भिडन्त

४ गते सम्पन्न निर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर-१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् । माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन् । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी…