स्वर्णिम उपेक्षित हुँदा गगनलाई पीडा !

सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ बाट डा. अम्रेशकुमार सिंहलाई पन्छाउने उद्देश्यका साथ उक्त क्षेत्रबाट उम्मेदवार बन्न तयार भएका गगन थापा अन्तिम क्षणमा आएर किन सर्लाही गएनन् भन्ने रोचक विवरण घटना र विचारलाई प्राप्त भएको छ । सर्लाही काङ्ग्रेसका सभापति सुरेन्द्र सिंह डा. अम्रेशका विरुद्ध केही वर्षयता हात धोएर लागिपरेका थिए । उनै सिंहसँग गगनको मित्रता…