काङ्ग्रेस सभापति देउवाको उम्मेदवारी खारेज गर्न सप्रमाण उजुरी डम्बर निदाल, डडेल्धुरा प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी दर्ता भएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिजो असोज २३ गते दर्ता गरिएको मनोनयनमा प्रधानमन्त्री…