प्रधानमन्त्रीको योजना जसपाका कारण अवरुद्ध

लोसपालाई सत्ता गठबन्धनमा सामेल गर्न प्रारम्भिक प्रयास हुनेबित्तिकै उपेन्द्र यादवले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर लोसपालाई सत्ता गठबन्धनमा सामेल गराइए आफू अलग हुने र, एमालेसँगको गठबन्धनमा सहभागी हुने जानकारी गराएका थिए । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा सामेल गराउन प्रधानमन्त्री शेरबहादुर देउवा असफल हुनुभएको छ । राष्ट्रियता र राष्ट्रवादको वकालत गरेर नथाक्ने नेकपा…