राष्ट्रपतिसमक्ष सात विकल्प, अन्तिम विकल्प सङ्कटकाल !

नागरिकतासम्बन्धी विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अब के गर्नुहोला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । कतिपयले संविधानअनुसार उहाँले थप कुनै कदम चाल्न सक्ने अवस्था नरहेकोले स्वतः प्रमाणिकरणको अवस्था पैदा हुने धारणा प्रकट गरिरहेका छन् भने केहीले चाहिँ नागरिकता विधेयक प्रमाणिकरण नगरिकन राष्ट्रपतिले राजीनामा दिनुहुने अनुमान पनि गरेका छन् । तर राष्ट्रपति विद्यादेवी भण्डारीलाई नजिकबाट चिन्नेहरूले…