प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ : नेता खाण

विशेष प्रतिनिधि, बुटवल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै नेता खाणले षडयन्त्रपूर्वक ढंगले बुटवलबाट अन्यत्र सानै लागेको भन्दै आपत्ति जनाएका हुन् । ‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा षड्यन्त्रपूर्ण राजधानी सार्ने प्रस्तावले यस…