मन्त्रिमण्डल पुनर्गठनसँगै द्वन्द्वको सङ्केत, फेरि लड्दै केपी र प्रचण्ड !

सरकारको नेतृत्वबाट केपी शर्मा ओलीलाई हटाउन गरिएका सम्पूर्ण प्रयास असफल भएपछि ओलीसँग ‘सहमति गर्न’ बाध्य हुनुभएका प्रचण्डले पुनः केपीसँग निहुँ खोज्न थाल्नुभएको छ । मन्त्रिमण्डल पुनर्गठन र विभिन्न राजनीतिक नियुक्तिहरूमा ठूलो भाग खोजेपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच पुनः तनाव शुरु हुने देखिएको छ । जानकारीअनुसार प्रचण्ड मन्त्रिमण्डलमा आफ्ना खास मानिसलाई प्रवेश गराउन चाहनुहुन्छ र, आफ्ना…