कांग्रसमाथि विभिन्न आरोप लगाएका ओलीविरुद्ध कांग्रेसको सात आरोप

स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु एक अर्काविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन यतिबेला प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र विशेषतः सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । चुनावी सभामा ओलीले गठबन्धनको चर्को आलोचना गरिरहँदा गठबन्धन दलका नेताहरुले एमालेविरुद्ध…