आफूलाई नगरप्रमुखहरुमध्य 'उत्कष्ट नगरप्रमुख' भन्न रुचाउने पाँचखाल नगरपालिकाका निवर्तमान नगरप्रमुख महेश खरेलको कार्यकालमा नगरपालिकामा अनियमितरुपमा कर्मचारी भर्ना गरी लाखौँ रुपैयाँ फजुल खर्च गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयकै प्रतिवेदनले 'सेलिब्रेटी नगरप्रमुख' खरेलको कार्यकालमा भएको वास्तविकता सार्वजनिक गरेको छ, जसले नगरपालिकाभित्रको सुशासनको अवस्था कस्तो छ राम्रोसँग देखाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक…