मतदाताको उत्साहपूर्ण र सक्रिय सहभागिताले थप प्रेरणा मिलेको प्रम देउवाको भनाइ

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएको भन्दै पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्मपन्न भएको देउवाले दाबी गरेका छन् । नागरिकले देखाएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको देउवाको भनाइ…