चौधौँ महाधिवेशनको तयारीमा कांग्रेस

■ भीष्मराज ओझा, काठमाडौं नेपाली कांग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गाउँ/नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९ गते, गाउँ/नगरपालिका अधिवेशन मङ्सिर…