अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासले एमसीसीमा प्रचण्डले सहमति जनाए : विजुक्छे

एमसीसीको विरोध गर्दै आएका प्रचण्डले सहमति जनाएपछि गत आइतबार संसदबाट एमसीसी पारित भएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोडेका छन् । ‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाएको विजुक्छेले स्पष्ट गरेका छन् ।…