आर्थिक मितव्ययिताको बहानामा माओवादीले ‘तीनै तहको निर्वाचन एकैपटक गर्न’ वातावरण बनाउने !

नेकपा (माओवादी केन्द्र) तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने निचोडमा पुगेको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि आवश्यक परामर्श गरेर वातावरण बनाउने निर्णय गरेको हो । सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आर्थिक मितव्ययिताका लागि तीनै तहको…