धरानमा तिलकलाई मत माग्दै यसरी गर्जिए काङ्ग्रेसका नेता

■ मनिता चाम्लिङ, धरान नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारका प्रधानमन्त्री राणा शासक जस्तै तानाशाही बन्दै गएको आरोप लगाएका छन् । धरानमा मंगलबार (१०९ मंसिर) आयोजित वृहत् चुनावीसभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले लोकतन्त्र, प्रजातन्त्रमा जनताको अधिकारलाई खुम्च्याउने र अराजक शैलीमा प्रजातन्त्रविरुद्ध काम गर्ने गरेको बताए । संवैधानिक अंगहरुलाई लत्याएर प्रजातन्त्रलाई निस्तेज…