राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जनालाई पार्टीको पदाधिकारीमा मनोनित गरेका छन् । लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई आइतबार मनोनित गरेका हुन् । नयाँ मनोनयनअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी, यस्तै महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् । यसैगरी पार्टीप्रवक्तामा भक्तिप्रसाद…