संविधान दिवसको उमङ्ग !

नेपालको वर्तमान संविधान जारी भएको चार वर्ष पूरा भई पाँचौँ वर्ष प्रवेश गरेको छ । जारी भएको मितिका आधारमा भन्नुपर्दा संविधान कार्यान्वयन तथा व्यावहारिक प्रयोगका लागि यो अवधिलाई अल्प मान्न सकिँदैन । अझ अन्तरिम संविधान लागू गरी मुलुकलाई सङ्घीय गणतान्त्रिक तुल्याइएको अवधि गणना गर्ने हो भने लगभग डेढ दशक बित्न लागेको छ । तथापि, संविधानमाथिको…