लामो समयसम्म (सम्भवतः नेपालको इतिहासमै) योजना आयोगमा रहेर पनि कुनै महत्वपूर्ण कार्य गर्न नसक्ने भनी चिनिएका शङ्करले कसरी आरजु राणालाई रिझाउन सके भन्ने विषयलाई लिएर यतिबेला उपल्लो तहमा टीकाटिप्पणी भइरहेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले केही महत्वपूर्ण मुलुकहरूमा राजदूत नियुक्तिका निम्ति गरेको प्रस्तावित नामहरू हेरेपछि यो सरकारबाट नयाँ आशा राख्ने ठाउँ कतै नभएको भन्ने…