वनमन्त्री चौलागाईंलाई भौतिक मन्त्रालयको जिम्मेवारी

कुलमान घिसिको बहिर्गमनपछि रिक्त रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले ग्रहण गरेका छन् । मन्त्रालयमा पदभार ग्रहणका अवसरमा उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरे । साथै, उनले जुम्ला र कालीकोटको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की…