जेनजी आन्दोलनमा भएको विध्वंश योजनाबद्ध र घुसपैठका कारण भएको जिकिर

'आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएन' : पूर्वगृहमन्त्री लेखक नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज (१४ पुस) बयान…