लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी ४१ सांसदले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावमा मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास नरहेको उल्लेख छ भने अविश्वास प्रस्तावमा हस्ताक्षर…