संसदमा प्रचण्डमाथि महेश बस्नेतले चलाए ब्यंग्य बाण !

'प्रतिगमन भयो भनी चिच्याएँ, सेटिङको हल्ला चलाएँ' सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका नेता महेश बस्नेतले कवितात्मक शैलीमा आफ्ना भनाइ राखेका छन् । आफ्नो भाषणमा उनले माआोवादी केन्द्रका अध्यक्ष प्रचण्डको रवैयाप्रति तीखो ब्यंग्य प्रहार गरे । लिखित भाषणमार्फत् बस्नेतले प्रचण्डमाथि व्यङ्ग्य गर्दै यस्तो अभिव्यक्ति दिए- चुनाव अगाडि गठबन्धन बनाएँचुनाव जितेपछि एकीकरण गराएँसरकार बनाउँदा आधा कार्यकाल मागेँकार्यकारी…