कांग्रेसले क्रियाशील सदस्यताको म्याद पुनः थप्ने

महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै भीष्मराज ओझा, काठमाडौं नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो समयावधि पुनः…