एक सय असी मिनेटमै प्रतिशोध !

गत साता भएको एक घटनाले कम्युनिस्ट सरकार आलोचक या विरोधीहरूसँग प्रतिशोध लिन कुन हदसम्म हतार गर्छ भन्ने उदाहरण दिएको छ । गत साता मंगलबार (पुस १७ गते) प्रतिनिधिसभाको चालू बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले ‘वाइडबडी’ जहाज खरिदमा कसरी भ्रष्टाचार भयो भन्ने धारणा सबुतसहित प्रस्तुत गरेका थिए । उक्त भ्रष्टाचारमा…