राष्ट्रियताको विषयमा कुरा गर्ने नेताहरूलाई विमलेन्द्र निधिले प्रतिगामी भनेपछि काङ्ग्रेस केन्द्रीय समितिको आजको बैठकमा झण्डै हात हालाहाल भएको समाचार प्राप्त भएको छ। विमलेन्द्र निधिले तयार पारेको प्रतिवेदनमा राष्ट्रियता, राष्ट्रिय एकता र मौलिक धर्म संस्कृति प्रवर्धन गर्न प्रोत्साहित गर्ने कुनै वाक्यांश नभेटेपछि नेताहरूले प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने धारणा प्रकट गरेका थिए। देशको ८२ प्रतिशत सनातनी हिन्दू धर्मालम्वी…