प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषदमा जानकारी दिएरै थाइल्यान्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा गएको बताइएको छ । उनी सुटुक्क अमेरिका गएको भनी आलोचना भएकामा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रतिक्रिया दिँदै लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्यमन्त्री राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि…