कांग्रेस सखाप पार्ने कम्युनिष्टको चाहना दिवास्वप्न मात्र : खाण

- हेमशंकर सिंह, राजविराज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाणले दुई तिहाईको दम्भमा नेपाली कांग्रेसलाई सखाप पार्ने कम्यूनिष्टहरुको चाहना दिवास्वप्न मात्र भएको बताएका छन् । हिन्दु धर्मावलम्बीको महान चाड तिहार तथा छठ पर्वको अवसरमा मंगलबार सप्तरीको डाँक्नेश्वरी नगरपालिकास्थित पातोमा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिले आयोजना गरेको शुभकामना सन्देश सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै…