चार दलले चुनावमा सहकार्य गर्ने

सत्ता सञ्चालनको दायित्व नजिकिँदै गर्दा नेकपा एमालेले विभिन्न राजनीतिक दलहरुसँगको छलफललाई तीव्रता दिएको छ । प्रदेश सरकार गठन, राष्ट्रिय सभाको निर्वाचनलगायत मुद्धामा सहकार्य गर्ने भन्दै एमालेले माओवादी केन्द्र, राजपा, संघीय फोेरमसँग वार्ता शुरु गरेको छ । मंगलबार विहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा यी चार दलबीच छलफल भएको छ । एमालेका सुवास नेम्वाङ र अग्नि…