तीन उम्मेदवारले मात्रै खर्च विवरण बुझाए

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन् । निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन साताभन्दा पनि बढी बितिसक्दासमेत अझै नौ उम्मेदवारले खर्च विवरण पेश गर्न बाँकी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खर्च विवरण पेश गर्ने उम्मेदवारमा नेपाली काँग्रेसका वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द,…